बुलबुल आँधीका कारण बंगलादेश र भारतक‍ो जनजीवन प्रभावित

कोलकोता । बुलबुल आँधीका कारण भारत र बंगलादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो छ । आँधीमा कारण पश्चिम बंगालमा दुई जनाको मृत्यु भएको छ । दर्जनौ घाइते भएका छन् । आँधीका कारण सो क्षेत्रका विमानस्थल र बन्दरगाहहरु बन्द गरिएको छ । मुख्यमन्त्री ममता बेनर्जीले नागरिकलाई … Continue reading बुलबुल आँधीका कारण बंगलादेश र भारतक‍ो जनजीवन प्रभावित